शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं ३ का माओवादी उम्मेदवार बजगाईं भन्छन्– अब कांग्रेसलाई सघाउँछु

नेकपा माओवादी केन्द्रबाट काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका बद्रीप्रसाद बजगाईले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन् । पार्टीको निर्णय बमोजिम आफ्नो उम्मेदवारी फिर्ता लिई कांग्रेसका उम्मेदवार सन्तोष चालिसेलाई...