हेटौँडा । हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । विद्युत् आपूर्तिमा समस्या र आर्थिक संकट देखाउँदै विगत ५ महिनादेखि बन्द उद्योग सोमबारदेखि सञ्चालनमा आएको हो । सोमबारबाट उद्योगको प्लान्टको...