आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

अझै भेटिएनन् भेरीमा बेपत्ता दुई युवक

पिकनिक खाना गएर पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई युवा अझै भेटिएका छैनन् । शनिबार दिउँसो वीरेन्द्रनगरबाट पिकनिक खाना गएका वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय दीपक थापा र...