मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

गुणस्तरीय स्वास्थ्य सेवाका लागि तीन खम्बे नीति : मन्त्री लामा

बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन तीन खम्बे नीति लिनुपर्ने बताएका छन् । मातृ तथा बाल स्वास्थ्य क्लिनिकको आज यहाँ शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री लामाले...