काठमाडौँ । अञ्जना बराइली अहिलेसम्मकै सर्वाधिक व्यवसाय गर्न सफल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’की अभिनेत्री हुन् । यसअघि उनले अभिनय गरेको ‘महापुरुष’ र ‘पूजार सार्की’ पनि व्यावसायिक रूपमा सफल फिल्म हुन् ।...