काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आजको प्रदर्शनमा प्रदर्शनकारीहरु निषेधित क्षेत्रको घेरासम्म पुगेका छन् । केही प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले माइकिङ गरेर निषेधित क्षेत्र नतोड्न माइकिङ गरेको छ...