नयाँदिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन र एटली नयाँ फिल्म लिएर दर्शकसामु आउँदैछन् । अहिलेको लागि फिल्मको शीर्षक ‘एसिक्स’ राखिएको छ । यो भारतीय सिनेमाको दोस्रो सबैभन्दा महँगो फिल्म...