सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले पत्रकारहरूलाई आफ्नो पेसागत मर्यादामा रहेर काम गर्न आग्रह गरेकी छन् । “सञ्चार माध्यम समाजको ऐना हो, यसले सत्य उजागर गर्नुपर्छ,” उनले भनिन्।...