वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीले एलोन मस्कमाथि गरेको आक्रमणको जवाफ दिएका छन्। उनले मस्कको बचाऊ गर्दै अमेरिकामा फजुल खर्च रोक्न काम गरिरहेको र आफ्नो कुनै स्वार्थी मनसाय...