सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त

काठमाडाैँ । इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको रिहाइ अनिश्चितकालसम्म स्थगित गरेको छ। इजरायलको यो कदमलाई युद्धविराम प्रक्रियामा ठुलो धक्काको रूपमा हेरिएको छ। इजरायल र हमासबिच गाजामा भएको युद्धविराम अन्तर्गत...