भेरी नदीको किनारमा वनभोज खान गएका एक युवकको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । वनभोज खान गएका भेरी नगरपालिका–४ का २० वर्षीय रोशन खड्काको मृत्यु...