मङ्गलबार, २६ चैत २०८१
ताजालोकप्रिय
नवराज नजरबन्दमा परेपछि राजावादीले खोजे वैकल्पिक नेतृत्व

नवराज नजरबन्दमा परेपछि राजावादीले खोजे वैकल्पिक नेतृत्व

काठमाडौँ । वर्तमान व्यवस्थाको विरोधमा रहेको ‘राजसंस्था पुन्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले वैकल्पिक नेतृत्व चयन गरेको छ ।  आन्दोलनका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेपछि समितिको नेतृत्व जगमान गुरुङलाई दिइएको...