शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

विश्व पोलियो उन्मुलन दिवस, भैरहवामा प्रभातफेरी

विश्व पोलियो उन्मुलन दिवसको अवसरमा सोमबार भैरहवामा सचेतनामूलक प्रभातफेरी निकालिएको छ । रोटरी र रोट्र्रयाक्ट क्लबहरूको आयोजनामा विगत ४० वर्षदेखि यो अभियान विश्वभरि चल्दै आएको छ ।  ...