काठमाडौँ । गायिकाको पहिचान बनाएकी बबिता बानियाँ (जेरी)ले श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा कथा वाचन गर्न लागेको विषयमा सरोकारवालाले पक्ष विपक्षमा टीकाटिप्पणी गरिरहेका छन् । यसैबिच रातोपाटीसँग मंगलबार साँझ...