काठमाडौँ । पछिल्लो २४ घण्टामा विभिन्न विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारदेखि आजसम्मको २४...