बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

समकालीन विश्व टेनिसका महान् खेलाडी नाडालको सन्न्यास

काठमाडौँ । समकालीन विश्व टेनिसका महान् खेलाडी राफेल नाडालले सक्रिय खेल जीवनबाट सन्न्यास लिएका छन् । उनले जारी सिजनको समाप्तिसँगै सक्रिय खेल जीवनबाट सन्न्यास लिने घोषणा बिहीबार गरेका हुन् । ...