बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

पश्चिम सेतीबाट उत्पादित विद्युत् प्रशारणमा सम्झौता

काठमाडौँ । राष्ट्रिय प्रशारण ग्रिड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबिच प्रशारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ । नेपाल सरकारले प्रशारण लाइन निर्माणका लागि खडा गरेको ग्रिड कम्पनीले बनाउने प्रशारणलाइनबाट बिजुली...