आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ब्याजदर वृद्धिको विरोधमा चरणबद्ध आन्दोलनमा व्यवसायी

रुपन्देही व्यापार संघले राष्ट्र बैंकले जारी गरेको ‘चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन–२०७९’ र त्यसबाट व्यापार व्यवसायमा परेको प्रभाव एवं ब्याजदरमा भएको वृद्धिको विरोधमा चरणबद्ध आन्दोलनहरु शुरु गरेको छ । संघले पहिलो...