शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सर्लाहीमा सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार

सर्लाहीको बागमती नगरपालिका–१ मा सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार भएको छ । मिलनचोकमा रहेको सगुन ऋण तथा सहकारीका अध्यक्ष सिजन कार्कीलाई ३ जनाले गोली प्रहार गरेर भागेको सर्लाहीका एसपी प्रवीण...