शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

अदालतको आदेशको अपमान : सरकारी जग्गामा सोल्टीको शान !

काठमाडौँ । ताहाचलस्थित पाँचतारे सोल्टी होटलले अहिले जहाँ गेटसहित पर्खाल लगाएर सार्वजनिक बाटो कब्जा गरेको छ, त्यहाँ हेमसिद्धि बज्राचार्य केटाकेटी छँदा निर्बाध रूपमा हिँडडुल गर्थे । उनको घरको नक्सा पनि...