शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

कलाकार रामचन्द्र अधिकारीलाई विष्णुभक्त रङ्गकर्मी सम्मान

काठमाडौँ । वरिष्ठ रङ्गकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको सम्झनामा स्थापित २५ हजार नगद राशिको ‘विष्णुभक्त रङ्गकर्मी सम्मान २०७९’ वरिष्ठ कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । विष्णुभक्त– तारादेवी स्मृति गुठीद्वारा...