शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि युद्धविराम वार्तालाई भाँड्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । उनले रुस कुटनीति टुटोस् र युद्ध जारी रहोस् भन्ने मनस्थितिमा रहेको समेत टिप्पणी गरेका...