मकवानपुर । हेटौंडा-६ स्थित गौरिटारको फुटबल रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त रंगशालाको काम अन्तिम चरणमा पुगेको हो । ...