काठमाडौँ । सरकारले अध्यादेशमार्फत तारेस्तरका होटल तथा पर्यटन रिसोर्टलाई उद्योगको मान्यता दिएपछि होटल संघ नेपाल (हानले) स्वागत गरेको छ । सरकारले ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि...