सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

बैंकको किस्ता तिर्ने समय २ वर्ष नथपे होटलहरु बन्द गर्ने चेतावनी

होटल संघ नेपाल (हान)ले बैंकको सावा ब्याजको किस्ता तिर्ने समय २ वर्ष थप नगरे होटलहरु बन्द गर्ने चेतावनी दिएको छ । होटलहरुको छाता संगठन होटल संघ नेपालले तत्काल बैंकको सावा...