आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

राधिका खेडा र शेखर सुमन भाजपामा प्रवेश

नयाँ दिल्ली । भारतीय कांग्रेस पूर्वमिडिया संयोजक राधिका खेडा मंगलबार भाजपामा प्रवेश गरेकी छिन्न । उनीसँगै बलिउड अभिनेता शेखर सुमन पनि भाजपामा गएका छन् । दुवैले पार्टीको दिल्ली मुख्यालयमा भाजपाको सदस्यता...