शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

‘ये रिश्ता क्या कहलाता है’ की अभिनेत्रीद्वारा आत्महत्या,  सुसाइड नोट अध्ययन गर्दै प्रहरी

टिभी अभिनेत्री वैशाली ठक्करको मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । इन्दौरमा बस्ने टिभी सिरियल कलाकार वैशाली ठक्करले आइतबार बिहान आफ्नो इन्दौरको घरमा झुन्डिएर आत्महत्या गरेकी छन् । इन्दौरका एसीपी...