शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

बाँकेलाई सिधा सिंहदरबारसँग जोडेको छु : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले बाँकेलाई सिधा सिंहदरबारसँग जोडेको बताएका छन् । मंगलबार राप्तीसोनारी गाउँपालिका वडा नं. ६ स्थिति चुनावी सभालाई सम्बोधन गर्दै उनले बाँके जिल्लालाई सिधा सिंहदरबारसँग जोडेको बताएका हुन्...