कर्णाली प्रदेशमा नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरुले सत्तारुढ गठबन्धनभित्र विद्रोह गरेका छन् । पार्टीको नेतृत्व तहमै रहेका नेताहरुले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । गठबन्धनको निर्णय अनुसार प्रतिनिधिसभातर्फ सल्यान, दैलेख–१...