शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

कैलालीमा बाढीले बगाएर एक जनाको मृत्यु

सुदूरपश्चिम । कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर स्थानीय २० वर्षीया सुस्मिता चौधरीको आज मृत्यु भएको छ । काठेपुल तर्ने क्रममा अचानक बाढीमा खसेर चौधरी बेपत्ता भएका थिए...