सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

भारतको मुम्बईमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरमा आइतबार एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । ...