बाबुराम भट्टराई नेतृत्वको तत्कालीन संयुक्त जनमोर्चाले ०४८ सालको निर्वाचनमा नौ सिट जितेर संसदमा तेस्रो शक्तिका रूपमा स्थापित भएको थियो । त्यतिबेला २०५ सिटका लागि भएको चुनावमा एक सय १० सिट...