रुसी सरकारले आफ्नो देशको मुख्य भूमिलाई संलग्न प्रायद्वीपसँग जोड्ने मस्कोको एक मात्र क्रिमिया पुलको मर्मत जुलाई २०२३ सम्ममा सम्पन्न गर्न आदेश दिएको छ। रुसी मन्त्रिपरिषद्ले सो आदेश दिएको हो ।...