प्रदेशसभातर्फ बारा क्षेत्र नम्बर ४ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएकी नारायणी रायमाझी (निरु) ले उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै कानुनी रुपमा आफ्नो उम्मेदवारी कायम...