सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

जीएन साईबाबा :  ह्वीलचेयरमा बाँधिएका प्राध्यापक जसले माओवादीसँग सम्बन्धको आरोपमा १० वर्ष जेलमा बिताए

नयाँ दिल्ली । दिल्ली विश्वविद्यालयका पूर्व प्राध्यापक जीएन साईबाबाको शनिबार साँझ हैदराबादको निजाम इन्स्टिच्युट अफ मेडिकल साइन्सेस  अस्पतालमा निधन भएको छ । ५७ वर्षीय साईबाबाको पित्त थैलीको शल्यक्रिया गरिएको थियो...