वासिङ्टन डीसी । अमेरिकी अदालतले डोनाल्ड ट्रम्प प्रशासन विरुद्ध कडा फैसला सुनाएको छ । अदालतले ६ वटा सङ्घीय एजेन्सीहरूलाई खराब कार्यसम्पादनको आधारमा बर्खास्त गरिएका हजारौँ कर्मचारीलाई पुनर्बहाली गर्न आदेश दिएको...