सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

सन् २०२० पछि ऊर्जाका लागि २० खर्ब डलर लगानी सहयोग

पेरिस । विश्वभरका सरकारहरूले सन् २०२० देखि यता स्वच्छ ऊर्जाका लागि प्रत्यक्ष लगानी समर्थनमा करिब २० खर्ब अमेरिकी डलर छुट्याएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को नयाँ प्रतिवेदनले खुलासा गरेको छ...