शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय

भन्सारका प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग गरिएको छैन : सांसद कार्की

काठमाडौँ । सांसद गंगा कार्कीले भन्सारमा भएका प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग नभएको पाइएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बुधवार भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । ...