सत्ता गठबन्धनको फरक–फरक निर्णयले महिन्द्र राय यादव र राजेन्द्र महतो आमनेसामने बनेको सर्लाही–२ मा उम्मेदवारीको विषयमा विवाद उत्पन्न भएको छ । गठबन्धनले जारी गरेको सूची, काँग्रेसले लोसपासँग गरेको सहमति र गठबन्धनले...