बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

साढे चार वर्षदेखि ‘राष्ट्रिय आँखा स्वास्थ्य नीति’ कागजमै सीमित

सरकारले विद्यालय भर्ना हुनुअघि विद्यार्थीको अनिवार्य आँखा परीक्षण गर्ने व्यवस्थालाई कागजमा मात्रै सीमित राखेको छ । ‘राष्ट्रिय आँखा स्वास्थ्य नीति’ तयार परेको साढे चार वर्ष बितिसक्दा पनि नीतिमा उल्लेख गरिएअनुसार...