नागरिक समाज कास्कीले नवौं राष्ट्रिय खेलकुदमा खेलाडीको स्वास्थ्य उपचारमा बेवास्ता गरिएको भन्दै छानबिनको माग गर्दै अख्तियार कार्यालय पोखरामा उजुरी गरेको छ । ३९ वर्षपछि गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुद असोज...