बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

तोडिएला त आईपीएलको इतिहासमा क्रिस गेलको नामसँग जोडिएका यी तीन गजबका कीर्तिमान ?

काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण मार्च २२ तारिखदेखि सुरु हुँदैछ । आईपीएलको यो १८ औँ संस्करण हो । सहभागी १० वटै टोली...