कैलालीको कैलारी गाउँपालिकामा बङ्गुरमा क्लासिकल स्वाइन फिभरको प्रकोप देखापरेको छ । बङ्गुरमा ज्वरो आउने, चारो नखाने, छेर्ने, बान्ता गर्ने, कमजोर हुने र बिरामी भएको सातादेखि १० दिनमा मर्ने गरेको पाइएको...