राजनीतिक यात्राको आधा दशकमै मार्ग परिवर्तन गरेर रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा पुगेका छन् । वैकल्पिक राजनीतिको शंखघोषसहित पत्रकारिता छोडेर राजनीतिमा हामफालेका मिश्र अन्ततः ‘कन्जर्भेटिभ’ पार्टी राप्रपामा पुगेका छन्...