बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

दुर्घटनामा ज्यान गुमाएका सैनिकका परिवारलाई मेगा बैंकबाट ७ लाख रुपैयाँ हस्तान्तरण

दुर्घटनामा परी निधन भएका ग्राहकका परिवारलाई मेगा बैक नेपाल लिमिटेडले बीमा बापतको रकम प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका राम...