शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पेटमा समस्या देखिएपछि साकिरा अस्पतालमा, रद्द भयो कन्सर्ट

बोगोटा । चर्चित कोलम्बियाली गायिका साकिरा अचानक बिरामी परेकी छिन् । पेट दुखेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यससँगै गायिकाले पेरुमा हुन लागेको एउटा कन्सर्ट रद्द गरेकी छिन् । ...