भर्खरै हामीले संविधान दिवस अर्थात् संविधान जारीको नवौँ वार्षिकोत्सव मनायौँ । निर्वाचित संविधानसभाद्वारा पारित ऐतिहासिक दस्ताबेज हो हाम्रो संविधान, जसले संघीयता, शक्तिको निक्षेपीकरण र समावेशी प्रजातन्त्रको प्रारम्भ गरेको थियो । ...