हिन्दूहरूको महान् पर्व विजया दशमी र नवरात्रिको आरम्भको दिन अर्थात् आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । आजका दिनदेखि नौ दिनसम्म आयु, आरोग्य र ऐश्वर्यका लागि नवदुर्गा भवानीको उपासना, आराधना,...