मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

एक सय ५२ घरधुरीलाई पुनःस्थापनाका लागि सिफारिस

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जिल्लाका एक सय ५२ घर परिवारलाई पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष सिफारिस गरेको छ । बाढी र पहिरोबाट विस्थापितलाई पुनःस्थापनाका...