सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लाल मोहम्मदलाई गोली प्रहार गर्ने गुड्डु भारतमा पनि ‘वान्टेड’

काठमाडौँ । काठमाडौँको टोखाबाट झोरतर्फ जाने सडकमा आइतबार साँझ प्रहरीले गोली चलायो । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले चलाएको गोली लागेर बाँसझाडी भन्ने ठाउँमा भाग्दै गरेका गुड्डु पटेल घाइते...